मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार
सन्तोष गौतम । माघ २, म्याग्दी । भारतीय ठेकेदार जयप्रकाश एशोसियट्सले पाँच महिनादेखि ज्याला नदिएपछि रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका मजदूरले दुई दिन काम रोके । ...