बर्डफ्लू सङ्क्रमणको जोखिम विरुद्ध उच्च सतर्कता अपनाउन आग्रह
पुस २३, काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले...