असोज ९, सउल । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।
परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको...