यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता
असोज १६, जोहन्सवर्ग (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उहाँ पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ ।
यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु...