जिटुजी प्रक्रियाबाट इजरायल जान पाइने, नेपालीले इजरायाली नागरिक सरह सुविधा पाउने
असोज ७, काठमाडौं । नेपाल सरकार र इजरायल सरकार विच श्रम सम्झौता हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीको आकर्षक गन्तव्यका रूपमा मानिएको इजरायलसँग श्रम सम्झौता गर्न इजरायलका...