पर्वतमा विद्युत्को पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु
भदौ ३०, पर्वत (रासस) । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि...