एआईको सही सदुपयोग गरी प्रयोग गरौँः मन्त्री पन्त
काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुनाथ पन्तले बदलिँदो समयमा प्रविधिको विकाससँगै कृत्रिम बौद्धिकता (एआई)को सदुपयोग गरी प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’को...