‘सरकारको छ महिनाकोकार्यप्रगतिसँग म सन्तुष्ट छैन’- उपप्रधानमन्त्री थापा
जीवराज बख्रेल । चैत १८, हेटौडा । उपप्रधान, परराष्ट्र तथा स्थानिय बिकाश मन्त्री कमल थापाले सरकारको छ महिनाको कार्यप्रगतिसंग आफु सन्तुष्ट नभएको बताउनुभएको छ । सरकारी प्रशाशनिक क्षेत्रमा रहेको पार्टीकरण,...