नुवाकोटमा क्याम्पसलाई एक करोडको जग्गा
फागुन २७, नुवाकोट (रासस) | तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको शंखादेवी माविमा स्नातकतहको अध्ययन व्यवस्था मिलाउन विद्यालय व्यवस्थापन समितिले पहल थालेको छ ।
हाल कक्षा १२ सम्म अध्ययन हुँदै आएको उक्त विद्यालयबाट...