असार २८ पछि विदेशबाट उद्धार उडान नहुने, हालसम्म कहाँबाट कति स्वदेश आए ?
असार २५, काठमाडौँ | जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ ।
असार २८ सम्म नेपाल ल्याइएका नागरिकहरुको व्यवस्थापन कसरी भयो भन्ने बारेमा केन्द्रदेखि...