वैशाख २४, काठमाडौ । बहराइनमा थप ८८ जनामा नेपालीमा कोरोना संक्रमण देखिएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१...