राष्ट्रपतिसमक्ष भारतीय राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
फागुन २१, काठमाडौं | नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् |
बिहिबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच राजदूत...