कोरोना भाइरसको आशंकामा तीन नेपाली फ्रान्सको अस्पतालमा
फागुन २०, पेरिस | कोरोना भाइरसबाट संक्रमित भएको आशंका गरि तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिन्यो अस्पतालमा भर्ना गरको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण...