इन्धनमा कर बढेपनि मूल्यन बढ्ने अर्थमन्त्रालयको दाबि
फागुन १६, काठमाडौँ | इन्धनमा कर बढाउँदा उपभोक्तालाई डिजेल तथा पेट्रोलको मूल्य नबढ्ने अर्थमन्त्रालयले जनाएको छ | मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै बजारमा कायम उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने बताएको...