विप्लव समूहका केन्द्रिय सदस्य सहित चार कार्यकर्ता पक्राउ,को-को हुन् ?
पुस १२, काठमाडौँ | सरकार द्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ | उनलाई शनिबार प्रहरीले सुनसरीबाट पक्राउ गरेको हो...