पुष ११, काठमाडौं । कतार सरकारले आफ्नो राष्ट्रिय दिवसको अवसरमा कतार स्थित केन्द्रिय कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका ९ जना नेपाली कैदीबन्दीहरुलाई रिहा गरेको छ । कतार सरकारले उनीहरुलाई आममाफी...