पुस ९, काठमाडौं | समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको बताएका छन् | आफु पूर्व माओवादीमा हुँदा देखि नै संविधान संशोधनको पक्षमा रहेको उनको...