काठमाडौँको गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु
पुस ८, काठमाडौँ | काठमाडौँको चन्द्रागिरी नगरपालिका–१२ स्थित गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ |
पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट बस्दै आएका...