सभामुख चयन प्रक्रिया ११ गतेदेखि हुने
पुस ४, काठमाडौँ | उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख छान्ने प्रक्रिया ११ गतेदेखि सुरू हुने बताएको छ | तत्कालिन सभामुख कृष्णबहादुर महरालाई आफ्नै सचिवालयकी...