मंसिर ८, काठमाडौं | पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ परेका छन् |
पक्राउ पर्नेहरुमा गजुरी-३ का ३८ वर्षीय भाइराम प्रजा, २१ वर्षीय ज्ञानबहादुर बि.क., ३४ वर्षीय राजेन्द्र तामाङ, वडानम्बर...