रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड मंसिर २७ मा हुँदै
मङ्सिर ७, काठमाडौं | रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मंसिर २७मा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति...