थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प
मङ्सिर ५, रासस/सिन्ह्वा । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६।४ म्याग्नीच्युडको भूकम्प गएको छ ।
भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम...