एजेन्सी | महिलाहरु यौनसाथीसँग खुलेर कुरा गर्न संकोच माने पनि पुरुषले आफ्नो मनोभावना बुझेर सोहीअनुसार व्यवहार गरून् भन्ने भावना हुन्छ तर सबै पुरुषमा महिलाको यस्तो भावना बुझ्ने सामथ्र्य हुँदैन ।...