अब ई–पासपोर्ट, ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अघि बढ्यो
भदौ १९, काठमाडौँ | परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी (ई–पासपर्ट) वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ ।
मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन...