‘२०१८ की मिस नेपाल अर्थ’ प्रिया सिग्देल साझा पार्टीमा
साउन २६, काठमाडौँ । गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा...