असार २७, काठमाडौँ | काठमाडौँमा रहेको नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल ढलेको छ | भूकम्प अघि नै बनेको उक्त पर्खाल जीर्ण बन्दै गएपछि ढलेको हो | ...