इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो, यसको लक्षणबारे जान्नुहोस्
असार २, बिहार (रासस/एएनआई) | भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा...