काँग्रेस कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान
जेठ २४ , ललितपुर (रासस )नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गर्नुभएको छ । काङ्ग्रेस ललितपुरले आज आयोजना गरेको एकमहिने राष्ट्रिय...