घरजग्गा किन्दा पैसा तिर्नै नपर्ने एक शहर, विदेशीहरुले समेत सित्तैमा किन्न पाउछन् !
तपाइलाई अचम्म लाग्न सक्छ जग्गा पनि सित्तैमा किन्न पाइन्छ र ? तर इटालीको एउटा सहरमा घरजग्गा किन्दा पैसा तिर्नुपर्दैन । त्यहाँ जग्गा किन्दा उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिन्छ...