अर्को हप्ता प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ हुने
माघ २३, काठमाण्डौ - पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारीमा छ ।
विकास...