सरकारले शिक्षकको माग पूरा गर्ने
मंसिर १९, काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनका घोषित कार्यक्रम स्थगन गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि महासंघले आन्दोलनका कार्यक्रम स्थगनको घोषणा...