चिडियाखानामा अफ्रिकाका दुई नयाँ पाहुना ‘सानु’ र ‘सानी’
मङ्सिर १२, काठमाडौँ | सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ ।
अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखेको...