उपत्यकामा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागु, कुनको पालो कहिले ?
मंसिर १३, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ ।
मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न...