शीतलनिवासमा राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता
मङ्सिर १४, काठमाडौं | नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर (परराष्ट्रमन्त्री) आङ सान सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय...