कन्सलटेन्सी खोलेर म्यानपावर धन्दा: पीडित भन्छन्- ‘हामीलाई लुटेर कार चढेका छौ’
असोज २४, काठमाडौँ | काठमाडौँको नयाँबानेश्वर स्थित ओडियस्सी फाउन्डेसन प्रा.लिले कन्सलटेन्सीको नाममा धेरै युवालाई वर्किङ भिषा भन्दै पोल्याण्ड पठाई बिचल्ली बनाएको खुलाशा भएको छ । पीडितहरुका अनुसार उक्त फाउन्डेसनले नक्कली...