भदौ १४, काठमाडौँ | आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी...