भदौ १२, रसुवा । धुञ्चे स्याफ्रुबेँशी त्रिशूली नदी छेउमा गए राति थप पहिरो झरे पछि राजमार्गमा मानिसको आवतजावत बन्द भएको छ । विष्फोटन गराई पहिरो पन्छाउने कार्य भइरहेको र मानिसको...