भदौ १३, काठमाडौँ | चाबहिलस्थित बौद्ध चैत्यको दर्शनका लागि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि आज विशेष सरसफाइ गरिएको छ ।
करीब दुई हजार ३०० वर्ष पुरानो उक्त चैत्यको दर्शनका लागि...