कञ्चनपुरमा किसोरी बलात्कार गर्ने व्यक्ति पक्राउ
भदौ १६, कञ्चनपुर (रासस) | कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ...