काभ्रेमा स्वास्थ्य चौकीको भवनका लागि पचास लाखको जग्गा दान
चैत १२, काभ्रे | बनेपा नगरपालिका–१२ निवासी समाजसेवीद्वय जगन्नाथ केसी र पद्म केसीले स्थानीय महेन्द्रज्योति स्वास्थ्य चौकीको भवनका लागि एक रोपनी चारआना जग्गादान गर्नुभएको छ ।
स्थानीयवासीका अनुसार सो जग्गाको मूल्य...