जनयुद्धकै कारण एमाले संसदीय राजनीतिमा टिकिरह्यो: प्रचण्ड
माघ २, काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीचकाे सम्वन्ध एक अर्कामा परिपुरक रहेकाले नै पार्टी एकताका लागि अाधार तयार भएकाे बताए ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खवर...