कात्तिक १८, काठमाडौं । कमलादीस्थित एक डान्सबारमा बुधबार साँझ गोली प्रहार गरेपछि समातिएका दुई भारतीय नागरिकबाट बरामद हतियारका कारण प्रहरी आश्चर्यमा परेको छ ।
पन्जाब लुदियानाका जसभिर सिंह र हरवेन्द्र सिंह...