गायक शिव परियारको गीत चोरेर हिन्दी र भोजपुरीमा यस्तो बनाइएछ (भिडियो हेर्नुहोस्)
कात्तिक १०, काठमाडौं | नेपालका ख्यातीप्राप्त गायक शिव परियारको 'पिउँदिन भन्दा भन्दै' बोलको नेपाली गजल गीत हिन्दी र भोजपुरीमा हुबहु कपी गरिएको भिडियो सार्वजनिक भएका छन् । तारा प्रकाश लिम्बूले...