१२२ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक(कुन दल कति स्थानमा)
असोज ८,काठमाडौँ। असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन...