रोल्पाको सबै चुनावी क्षेत्रको मोर्चा सम्हाल्न माओवादीले तोक्यो कमाण्डरहरु (कहाँ को परे?)
असार ४, रोल्पा । रोल्पाको १० स्थानीय तहमा माओवादी केन्द्रले कमान्डरहरु परिचालित गरेको छ ।
जनयुद्धमा माओवादीको आधार क्षेत्र रोल्पाको चुनावी मोर्चा सम्हाल्न नेताहरु सम्बन्धित नगरपालिका र गाउँपालिकामा खटिएका हुन् ।...