फास्ट ट्रयाक निर्माणः भारतीय कम्पनीकै डीपीआर उपयुक्त
फागुन १०, काठमाडौं | सरकार आफैंले निर्माण गर्ने निर्णय गरेको काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक)का निम्ति भारतीय कम्पनीकै विस्तृत परियोजना अध्यययन प्रतिवदन (डीपीआर) उपयुक्त हुने देखिएको छ । दू्रतमार्ग अध्ययन समितिले...