फागुन २७, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको नेपाल बन्दमा काठमाडौँ उपत्यकामा खासै प्रभाव परेको छैन ।
सवारी साधनहरु निर्बाध सञ्चालन भएको, हालसम्म...