सनराइज बैंकको अगुवाईमा अन्नपुर्ण केवलकार परियोजनाको वित्तिय व्यवस्थापन सम्पन्न

फागुन १२, काठमाण्डौं । सनराइज बैंकको अगुवाइमा सनराइज बैंक तथा राष्ट्रिय वाणिज्य बैंकको संयुक्त सहभागितामा सहवित्तियकरण लगानी व्यवस्था अनुसार लगानी गर्नेगरी कास्की, जिल्लाको सराङकोट गा. वि. स....