फागुन २८, काठमाडौँ । बाग्मती सफाइ महाअभियान सुरु भएको दुई सयौँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्म हजारौँ सहभागीले पदयात्रा गरी सफाइलाई मुलुकभर निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे...