परिवार नियोजनमा सकरात्मक बन्दै दम्पती, अस्थायी साधन प्रयोगकर्ता बढ्दै
गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । परिवार नियोजनको प्राकृतिक विधिको प्रयोग गर्ने दम्पतीहरु पछिल्लो समय परिवार नियोजनमा सकराच्मक बन्दै गएका छन् ।
परम्परागत रुपमा बाह्य स्खलन बिधि,...